Rule 91
निरीक्षण गर्न सक्ने
(१) आपूर्तिकर्ताले सम्झौता अनुसारको गुणस्तरको राशन उपलब्ध गराए नगराएको सम्बन्धमा सार्वजनिक निकायका प्रमुखले आवश्यकतानुसार निरीक्षण गर्न सक्नेछ र सम्झौता अनुसारको गुणस्तरको राशन उपलब्ध नगराएको पाइएमा खरिद सम्झौता भडड गर्ने कारबाही गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम वा अन्य कुनै कारणले सम्झौता भड्ड गरेकोमा आपूर्तिकर्ताले सार्वजनिक निकायलाई कुनै पेश्की रकम तिर्न बाँकी भए त्यस्तो पेश्की रकम र सो रकममा पेश्की लिएको मितिदेखि वार्षिक दश प्रतिशतका दरले हुने ब्याज समेत तिर्नु पर्नेछ । निजले त्यसरी सम्झौता भइ गरेको तीस दिनभित्र नतिरेमा सो रकम निजबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
(२) उपनियम (१) बमोजिम वा अन्य कुनै कारणले सम्झौता भड्ड गरेकोमा आपूर्तिकर्ताले सार्वजनिक निकायलाई कुनै पेश्की रकम तिर्न बाँकी भए त्यस्तो पेश्की रकम र सो रकममा पेश्की लिएको मितिदेखि वार्षिक दश प्रतिशतका दरले हुने ब्याज समेत तिर्नु पर्नेछ । निजले त्यसरी सम्झौता भइ गरेको तीस दिनभित्र नतिरेमा सो रकम निजबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
सार्वजनिक खरिद नियमावली, २०६३
Chapter - 2
Rule 3: खरिद कारबाहीको तयारी गर्नु पर्नेRule 3A: प्याकेजिङ्ग तथा समूह विभाजन सम्बन्धी व्यवस्थाRule 4: अधिकार प्राप्त अधिकारीको आदेश बिना खरिद गर्न नहुनेRule 5: खरिद माग प्राप्त गर्नु पर्नेRule 5A: मालसामान, निर्माण कार्य र सेवाको विवरण स्वीकृत गर्नु पर्नेRule 6: बजेट तथा निर्माणस्थलको व्यवस्थाRule 7: खरिदको गुरु योजना तयार गर्नु पर्नेRule 8: वार्षिक खरिद योजना तयार गर्नु पर्नेRule 9: लागत अनुमान तयार गर्दा बिचार गर्नु पर्ने कुराRule 10: निर्माण कार्यको लागत अनुमानRule 11: मालसामानको लागत अनुमानRule 12: परामर्श सेवाको लागत अनुमानRule 13: अन्य सेवाको लागत अनुमानRule 14: लागत अनुमानको स्वीकृतिRule 15: लागत अनुमान अध्यावधिक गर्नु पर्नेRule 16: खरिद महाशाखा, शाखा वा इकाईको काम
Chapter - 3
Rule 17: नेपालमा उत्पादित मालसामान खरिद गर्नु पर्नेRule 18: _मौजुदा सूची (स्टान्डिङ्ग लिष्ट) तयार गर्ने व्यवस्थाRule 19: स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेकासंग खरिद गर्नु पर्नेRule 20: खरिद सम्झौताको छनौटRule 21: मालसामान वा अन्य सेवाको खरिद सम्झौताRule 22: निर्माण कार्यको लागि खरिद सम्झौताRule 23: परामर्श सेवाको खरिद सम्झौताRule 24: शर्त राख सकिने
Chapter - 4
Rule 25: मालसामान आपूर्ति गर्ने बोलपत्रदाताको योग्यताका आधारRule 26: निर्माण व्यवसायीको योग्यताका आधारRule 27: परामर्श सेवाको प्रस्तावदाताको योग्यताको आधारRule 28: संयुक्त उपक्रमको योग्यताका आधारRule 29: आर्थिक र वित्तीय क्षमता खुल्ने कागजात माग गर्न सक्नेRule 30: सब-कन्ट्र्याक्टरबाट काम गराउने सम्बन्धी व्यवस्था
Chapter - 5
Rule 31: बोलपत्रको माध्यमद्वारा खरिद गर्नु पर्नेRule 31A: एकमुष्ट दर विधिबाट गरिने खरिदको कार्यविधिRule 31B: उत्पादक वा अधिकृत विक्रेताद्वारा निर्धारित दरमा (क्याटलग सपिङ्ग) विधिवाट गरिने खरिदको कार्यविधिRule 31C: सीमित बोलपत्र (लिमिटेड टेण्डरिङ्ग) विधिवाट गरिने खरिदको कार्यविधिRule 31D: नयाँ लिने पुरानो दिने (बाई व्याक मेथड) विधिबाट गरिने खरिदको कार्यविधिRule 31E: स्वदेशी बोलपत्रदाताहरू बीच मात्र प्रतिस्पर्धा गराई खरिद गरिनेRule 31F: स्वदेशी बोलपत्रदातालाई प्राथमिकता दिनेRule 31G: निर्माण कार्यको आर्थिक प्रस्ताव माग गरी खरिद गर्ने कार्यविधिRule 31H: दुई खाम विधिबाट गरिने खरिदको कार्यविधिःRule 32: पूर्व योग्यता सम्बन्धी कागजातमा उल्लेख गर्नु पर्ने कुराRule 33: पूर्व योग्यताको आधार स्वीकृत गराउनु पर्नेRule 34: पूर्व योग्यताको कागजात उपलब्ध गराउनु पर्नेRule 35: योग्य आवेदकको छनौटRule 36: प्रतिवेदन पेश गर्नु पर्नेRule 37: बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गर्नु पर्ने कुराRule 38: भेदभाव गर्न नहुनेRule 39: एजेन्टको विवरण उल्लेख गर्नु पर्नेRule 40: बोलपत्रदाताको ग्राह्माता सम्बन्धी आधार र कागजात उल्लेख गर्नु पर्नेRule 41: बोलपत्रको भाषाRule 42: मालसामानको प्राविधिक विवरणमा उल्लेख गर्नु पर्ने कुरा बोलपत्र सम्बन्धी कागजातमा मालसामानको प्राविधिक विवरण उल्लेख गर्दा सार्वजनिक निकायले आवश्यकता अनुसार देहायका कुरा उल्लेख गर्नु पर्नेछRule 43: निर्माण कार्यको प्राविधिक विवरणमा उल्लेख गर्नु पर्ने कुराRule 44: अन्य सेवाको विवरणमा उल्लेख गर्नु पर्ने कुराRule 45: बोलपत्र सम्बन्धी कागजातमा समावेश गर्नु पर्ने कागजातRule 46: बोलपत्र तयार गर्ने र पेश गर्ने निर्देशनRule 47: बोलपत्र सम्बन्धी कागजात स्वीकृत गर्नु पर्नेRule 48: बोलपत्र सम्बन्धी कागजातको दस्तुरRule 49: बोलपत्रको सूचनामा लागत अनुमान खुलाउनु पर्नेRule 49A: बोलपत्र आह्वानको सूचनामा खुलाउनु पर्ने कुराRule 50: XxxxxxxxRule 51: निर्माणस्थलको भ्रमणRule 52: बोलपत्र पेश गर्नु पूर्वको बैठकRule 53: बोलपत्र जमानतRule 54: बोलपत्र मान्य हुने अवधिRule 54A: XxxxxxxRule 55: बोलपत्रको आवश्यक प्रति पेश गर्नु पर्नेRule 56: दर्ता किताव राख्नु पर्ने र भरपाई दिनु पर्नेRule 57: बोलपत्रको सुरक्षाRule 58: बोलपत्र फिर्ता वा संशोधनRule 59: बोलपत्र खोल्नेRule 60: बोलपत्रको पूर्णताको परीक्षणRule 61: बोलपत्रको मूल्याङ्कनRule 62: बोलपत्रको प्राविधिक पक्षको मूल्याङ्कनRule 63: बोलपत्रको व्यापारिक पक्षको मूल्याङ्कनRule 64: बोलपत्रको आर्थिक पक्षको मूल्याङ्कनRule 65: निर्माण कार्यको बोलपत्रको विशेष मूल्याङ्कनRule 65A: मूल्याङ्कन सम्बन्धी विशेष व्यवस्थाRule 66: प्रतिवेदन पेश गर्नु पर्नेRule 67: बोलपत्र स्वीकृत गर्ने अधिकारीRule 68: मालसामानको नमूना
Chapter - 6
Rule 69: कार्य क्षेत्रगत शर्त तयार गर्नु पर्नेRule 70: खुला रुपमा आशयपत्र माग गरी संक्षिप्त सूची तयार गर्नु पर्नेRule 71: प्रस्ताव माग गर्नेRule 72: मौजुदा सूचीमा रहेका परामर्शदाताबाट प्रस्ताव माग गरी परामर्श सेवा लिन सकिनेRule 73: प्रस्ताव तयार गर्न दिइने निर्देशनमा उल्लेख गर्नु पर्ने कुराRule 74: प्रस्ताव छनौट विधिRule 75: प्रस्ताव खोल्ने तरिकाRule 76: प्राविधिक प्रस्तावको मूल्याङ्कन गर्ने तरिकाRule 77: मूल्याङ्कन प्रतिवेदन तयार गर्नु पर्नेRule 78: प्राविधिक प्रस्ताव मूल्याङ्कन गर्दा छनौट भएको प्रस्तावदातालाई सूचना दिनु पर्नेRule 79: आर्थिक प्रस्ताव खोल्नेRule 80: आर्थिक प्रस्तावको मूल्याङ्कनRule 81: प्रस्तावदाताको छुनौटRule 81A: परामर्श सेवा सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने अधिकारीRule 82: सोझै वार्ताबाट खरिद गर्न सक्नेRule 83: अन्य विधि
Chapter - 9
Rule 94: घर जग्गा भाडामा लिने सम्बन्धी व्यवस्थाRule 95: सेवा करारमा लिने सम्बन्धी कार्यविधिRule 96: मालसामान मर्मत सम्भार गर्ने, गराउने कार्यविधिRule 97: उपभोक्ता समिति वा लाभग्राही समुदायबाट काम गराउने कार्यविधिRule 97A: लाभग्राही समुदायबाट काम गराउन सकिनेRule 98: अमानतबाट निर्माण कार्य गराउनेRule 99: गैर सरकारी संस्थाबाट काम गराउने सम्बन्धी व्यवस्था
Chapter - 10
Rule 100: सार्वजनिक निकायको प्रमुख समक्ष दिइने निवेदनमा खुलाउनु पर्ने कुराRule 101: रकमको हदRule 102: विवरण पेश गर्नु पर्नेRule 103: पुनरावलोकनको लागि दिइने निवेदनमा खुलाउनु पर्ने कुराRule 104: जमानत राख्नु पर्नेRule 105: पुनरावलोकनको निवेदन पठाउने तरिकाRule 106: जानकारी तथा प्रतिक्रियामा उल्लेख गर्नु पर्ने कुराRule 107: पुनरावलोकन सम्बन्धी सुनवाईRule 108: उजूरी सम्बन्धी निर्णयको -अभिलेख
Chapter - 11
Rule 109: बजेट संकेत उल्लेख गर्नु पर्नेRule 110: सम्झौता गर्न कार्यसम्पादन जमानत पेश गर्नु पर्नेRule 110A: XxxxxRule 111: सम्झौता कार्यान्वयन सम्बन्धी व्यवस्थाRule 112: बीमा गराउनु पर्नेRule 113: पेश्की भुक्तानी र फछ्र्यौट गर्ने व्यवस्थाRule 114: प्रिसिपमेन्ट निरीक्षणRule 115: मालसामानको निरीक्षण र स्वीकृतिRule 116: मालसामानको लिलाम बिक्री तथा रकम असुली गर्नेRule 117: कार्य स्वीकार प्रतिवेदनRule 118: भेरिएसन सम्बन्धी कार्यविधिRule 119: मूल्य समायोजनRule 120: खरिद सम्झौताको: अवधि थप गर्न सकिनेRule 120A: खरिद सम्झौताको अवधि थपसम्बन्धी विशेष व्यवस्थाःRule 121: पूर्व निर्धारित क्षतिपूर्तिRule 122: बिल वा बिजकमा उल्लेख हुनु पर्ने कुराRule 123: बिल वा बिजकको भुक्तानीRule 124: अन्तिम भुक्तानीRule 125: कार्य सम्पन्न प्रतिवेदन पेश गर्नु पर्नेRule 126: समय भन्दा अघि काम सम्पन्न गर्नेलाई पुरस्कार दिन सकिनेRule 127: सुविस्ताको आधारमा खरिद सम्झौताको अन्त्य गर्दा दिनु पर्ने भुक्तानीRule 128: खरिद सम्झौता उल्लंघन भए प्राप्त हुने उपचार
Chapter - 13
Rule 136: खरिद कारबाही सम्बन्धी कागजात उपलब्ध गराउनु पर्नेRule 137: खरिद सम्झौताको सार्वजनिक सूचनाRule 138: परामर्शदाताले स्वार्थ बझाउन नहुनेRule 139: प्रलोभन, भ्रष्टाचार वा जालसाजीजन्य व्यवहारको सूचनाRule 140: सुपरिवेक्षण र जाँचबुझ गर्न सक्नेRule 141: कालोसूचीमा राखेRule 141A: कालोसूचीको निर्णय कार्यान्वयन सम्बन्धी विशेष व्यवस्थाRule 142: कालोसूचीबाट फुकुवा गर्नेRule 143: अभिलेख राख्नु पर्ने
Chapter - 15
Rule 145: विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्थाRule 145A: सरकारी खरिद सेवा कार्यालयको स्थापनाRule 145B: XxxxxxxRule 146: विद्युतीय संचार माध्यमको प्रयोगRule 147: मूल्याङ्कन समितिRule 148: दररेट निर्धारण समितिRule 149: खरिद कारबाहीको अभिलेखRule 149A: सूचीकृत व्यक्तिलाई प्राथमिकता दिनेRule 150: अधिकार प्रत्यायोजनRule 151: -ढाँचा तोक्न सक्नेRule 152: अनुसूचीमा हेरफेर वा थपघटRule 153: खारेजी तथा बचाउ